९ कार्तिक २०८१, शुक्रबार

Tag: ktm news

युनिभर्सल पिस सेन्चुरी को आयोजनामा ३ दिने पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन

युनिभर्सल पिस सेन्चुरी को आयोजनामा ३ दिने पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन

समाचार
काठमाडौं। विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाण्डौका विश्व सम्पदा सुचिमा रहेका ३ बटा  पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम आजबाट सम्पन्न भएको छ। पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिस स्यन्चुरी मार्फत  विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका ब्यक्ति ब्याक्तित्व हरुको सहभगीतामा कार्यक्रम सम्पन्न भएको हो। तीनदिन सम्म संचालन हुने उक्त कार्यक्रम अन्तर्गत  आज बौद्ध परीसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती सफाई महाभियान एबं सम्पुर्ण  नदि खोला स्थान सरसफाइ अभियान्ताहरुको सहभागिता भएको उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ । विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।  नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धे...