९ कार्तिक २०८१, शुक्रबार

Tag: Greel nes

परम्परालाई जोगाउन ग्रील ब्यवसायीहरुको दहिचिउरा खुवाउने कार्यक्रम

परम्परालाई जोगाउन ग्रील ब्यवसायीहरुको दहिचिउरा खुवाउने कार्यक्रम

समाचार
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले आफु मातहतमा रहेका ब्यवसायी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,सल्लाहाकार समितिका सदस्यहरुको उपस्थितिमा असार १५ को अवसरमा दहि चिउरा खुवाउने कार्यक्रम गरेको छ । अनौपचारीक रुपमा गरिएको कार्यक्रममा यस एरियाकै ब्यवसायी रहेका ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ ,उपाध्यक्ष जिवन भट्टराई , केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी , काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर ,सह कोषाध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र), पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी ,उपाध्यक्ष आशमान थापा लगायतको उपस्थिति रहेको थियो । दहि चिउरा खुवाउने कार्यक्रमको अवसरमा यस एरिया समितिमा आबद्ध भएका ब्यवसायीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । यो एरियामा करिब ५० जना ब्यवसायीहरु आबद्ध...