२ आश्विन २०८१, बुधबार

Tag: Ashok Barma

ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक लगाउन माग

ग्रीलजन्य फलामको मूल्यवृद्धि रोक लगाउन माग

समाचार
काठमाडौं । व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघका प्रदेश सचिव रामप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण नगरे उद्योगीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उल्लेख छ । ‘कोभिड-१९ को महामारी तथा आर्थिक मन्दिको प्रभावको कारण मारमा परेका उद्योग...
अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अस्वभाविक मुल्यवृद्धिको बिरुद्ध सरकारलाई ब्यवसायको चाबिनै जिम्मा लगाउँदै ग्रील तथा स्टील ब्यवसायीहरु

अर्थवाणिज्य, समाचार
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै तुरुन्त मुल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयर हरुको बिरुद्ध संघर्ष गर्ने बताएका छन् । ग्रिल जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले चिन्ता व्यक्त गरेको हो । कोभिड १९तथा कथित आर्थिक मन्दिको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक बर्माले बताउनु भयो । अन्तर्...