११ कार्तिक २०८१, आईतवार

Tag: २०८० एसईई

२०८० काे एसईई परीक्षा सुरु : ११ पढ्न ३५ प्रतिशत अंक ल्याउनु पर्ने

२०८० काे एसईई परीक्षा सुरु : ११ पढ्न ३५ प्रतिशत अंक ल्याउनु पर्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भयकाे छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले यसपटकबाट परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरे...