११ श्रावण २०८१, शनिबार

Tag: श्रमजीवी पत्रकार

जाजरकोट,श्रमजीवी पत्रकार संगठनकाे अध्यक्षमा सराेज वलि

जाजरकोट,श्रमजीवी पत्रकार संगठनकाे अध्यक्षमा सराेज वलि

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट ।जाजरकोटमा श्रमजीवी पत्रकार संगठन गठन गरिएको छ । सोमबार जिल्लामा कृयाशिल पत्रकारहरुको भेलाले सरोज वलीको संयोजकत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा कालीबहादुर नेपाली मनोनित भएका छन् । सदस्यहरुमा भरत शर्मा, पवन शर्मा, प्रेम विश्वकर्मा, मालबहादुर सिंह, शारदा पुन मगर, प्रकाश रोकाय, भीमबहादुर खड्का सदस्यहरु बनेका छन् । संगठनको सल्लाहकारमा दीपबहादुर घर्ती, हेमन्त केसी, सुरेन्द्र सिंह र रामकुमार शाही बनेका छन् । जिल्लाको विकास निर्माणका गतिविधीहरुलाई प्रमुख एजेण्डा बनाएर संगठनको गठन गरिएको संयोजक सरोज वलीले बताए । यहाँ धेरै विकास निर्माणको गतिविधी अलपत्र छन्, पर्यटनको राम्रो सम्भावना छ’ उनले भनेर्, यिनीहरुको प्रचार गर्नु हाम्रो दायित्व हुनेछ ।’ जिल्लाका कृयाशिल तथा श्रमजीवी पत्रकारहरुको समग्र विकासमा गतिशीलता नदेखिए पछि संगठनको आवश्यकताको महसुस गरेर यो संगठ...