११ श्रावण २०८१, शनिबार

Tag: रात्रिकालीन ब्यवसाय

मनोरन्जन को नाममा लुट धन्दामा परिणत हुँदै रात्रिकालीन ब्यवसाय

मनोरन्जन को नाममा लुट धन्दामा परिणत हुँदै रात्रिकालीन ब्यवसाय

मनाेरन्जन, समाचार
काठमाडौं । मानिस आफुलाई खुसी राख्न मनोरन्जन चाहन्छ । मनोरन्जन लिनका लागि बिभिन्न सेवा र बस्तुहरुको प्रयोग गरिरहेका हुन्छन् । बिस्तारै बढ्दै गएको शहरीकरणले मनोरन्जनको श्रोत र साधनहरु समेत फरक किसिमबाट बिकास भएका छन् । अहिले देशका मुख्य शहरहरुको मनोरन्जनको साधन सुबिधा युक्त रेष्टुरेण्ट,बार,डिस्को,क्लब र दोहोरी साँझहरु बनिरहेका छन् । सामान्य क्याफे र रेष्टुरेण्ट बाहेकका डान्सबार,क्लब,डिस्को र दोहोरीसाँझहरु रात्रिकालीन  ब्यवसायको रुपमा हेरिन्छन् । दिनभरी परिश्रम गरेर शरीरलाई आराम र मनोरन्जन प्रदानगर्ने उदेश्य लिएर यस्ता रात्रिकालीन  मनोरन्जन लिने ठाउँमा पुगेका अधिकांश सेवाग्राहीहरु ठगिने गरेको पाईएको छ । रात्रिकालीन  ब्यवसायमा यौनब्यापार हुने देखि उपभोक्ता अधिकार तथा मानव अधिकार समेत उलङ्न हुनेगरेको पाईएको छ । सरकारले पर्यटकीय बजारहरुलाई चौबिसै घण्टा खुल्ला गर्ने निति बनाए संगै हौसिएका ब्...