११ श्रावण २०८१, शनिबार

Tag: महेश चाैधरी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य “महेश” पार्टीबाट निष्कासित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य “महेश” पार्टीबाट निष्कासित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का केन्द्रीय सचिवालय सदस्य महेश चाैधरी ( विश्वनाथ थारु)ले पार्टीको नीति विपरीत बक्तब्यवाजि गर्दै पार्टी छाेडेकाे घाेषणा गरेकाले उनलाई पार्टीबाट निष्कासन गरियकाे छ । मंगलबार पार्टीका प्रवक्ता कन्चनद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ महेश चाैधरीले पार्टी भित्र कयौं अराजक गतिविधि गर्दा पनि उनलाई सुधार्न कयौं प्रयत्न गर्दा पनि पार्टीका सबै प्रयत्नलाई लत्याउदै गुटबन्दी सहित बक्तब्य सार्वजनिक गरेकाले निष्कासित गरियकाे हाे ।महेश चाैधरीले बक्तब्यमा उल्लेख गरेबमोजिम कतिपय केन्द्रीयमहाधिवेशन आयाेजक समितिका सदस्य हरुकाे हकमा उनिहरुकाे राजनैतिक अवस्था र सत्य तथ्य छानबिन गरि प्रक्रिया बढाईने बक्तब्य मार्फत जानकारी गरियकाे छ। प्रेस-वक्तव्य : ...