११ श्रावण २०८१, शनिबार

Tag: महिला दलित केन्द्र नेपाल

दलित महिला केन्द्र नेपालले भुकम्प पिडित ३५० दलित तथा बिपन्न घरपरिवारलाई राहत बितरण

दलित महिला केन्द्र नेपालले भुकम्प पिडित ३५० दलित तथा बिपन्न घरपरिवारलाई राहत बितरण

Breaking News, पुर्वाधार, शिक्षा, स्वास्थ
जाजरकोट : दलित महिला केन्द्र नेपालकाे आयोजनामा ३५० दलित तथा बिपन्न घर परिवारलाई राहत बितरण गरेकाे छ । जाजरकोटकाे नलगाड नगरपालिका , कुशे गाउँपालिका र रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाकाे समन्वयमा मंगलबार केन्द्रकि महासचिव गाैरि नेपालीकाे टिमले नलगाड नगरपालिका वडा ६ का १०९, कुशे गाउपालिका ७ का ९० र रुकुम पश्चिम आठबिसकोट नगरपालिका ११ मा १५१ घरपरिबारलाई उक्त राहत बितरण  हाे। उक्त राहतकाे पहल तथा समन्वय राष्ट्रिय दलित नेटवर्क जाजरकोटका सस्थापक अध्यक्ष गाेपाल नेपाली ले गरेका थिय। उक्त राहत प्रत्येक घरपरिबारलाई १ बोरा चामल, २ किलो  दाल, २ किलो पौष्टिक गेडागुडी, २ पोका नुन, २ पोका तेल, १ वटा फाइबर कम्बल, १ वटा डस्ना, १ वटा तन्ना,१ सेट औषधि तथा सेनिटरी प्याड, १/१ वटा जेन्स, लेडिज तथा बालबालिकाको लागि १६०० ज्याकेटको प्याकेज रहेको बताएको छ। तत्काल जाडाे बढेकाे अवस्थामा  अस्थायी आवासकाे र खाद्...