११ कार्तिक २०८१, आईतवार

Tag: बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस

बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आयोजनामा दोश्रो बि.एम.जे. प्रिमियर लिग (समर सिजन) हुँदै

खेल, समाचार
काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ । बुढानीलकण्ठ ७ कपनमा रहेको बि।एम।जे।रिलोडेड फ्रेण्डस् एण्ड फिटनेस ले आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप दोश्रो बि.एम.जे.समर लिग गर्ने भएको छ । कार्यक्रम यहि जेठ २४ गते बिहिवा कपन स्पोर्टस् को फुटसल मैदानमा हुने प्रतियोगितामा भद्रकाली,दक्षिणकाली,मनकामना र पाथिभारा गरि चार टिमले भागलिने आयोजक संस्थाले जानकारी गराएको छ । पहिलो खेल बिहान ६ बजे टिम मनकामना र टिम भद्रकाली बिच हुने छ भने दोस्रो खेल टिम दक्षिणकाली र टिम पाथिभारा बिच हुने छ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन यतिबेला आयोजक टिमका सबै सदस्यहरु अहोरात्र खटिरहेको आयोजक संस्थाका अध्यक्ष पवन खत्रीले जानकारी गराएका छन् । यो संस्थाले यसभन्दा अगाडी पनि बिभिन्न सामाजिक कामहरुमा सकृय सहभागिता जनाउँदै आएको छ...