११ कार्तिक २०८१, आईतवार

Tag: बहु प्राबिधिक शिक्षालय

मन्त्री बस्नेतद्वारा बहु प्राबिधिक शिक्षालयकाे भवन उद्घाटन

मन्त्री बस्नेतद्वारा बहु प्राबिधिक शिक्षालयकाे भवन उद्घाटन

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको भेरि नगरपालिका वडा - ५ काफलचाैरमा रहेकाे बहु प्राबिधिक शिक्षालयकाे प्रशासनिक भवनकाे नेपाल सरकारका उर्जा,जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आज उद्धाटन गरेका छन । सनिवार मन्त्रि बस्नेत संगै पुर्व मन्त्री सत्य पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्रि वेदराज सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार  , नगर प्रमुख चन्द्र प्रकाश घर्ती लगायत जिल्लाका का बिशिस्ट ब्यक्ति हरुकाे उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न भयकाे हाे । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको "जनजनमा माओवादी -घरघरमा माओवादी अभियान"काे क्रममा गृह जिल्ला जाजरकोट पुगेका मन्त्री बस्नेतले जिल्लाकाे नलगाड नगरपालिका ,बारेकाेट गाउपालिका मा भयका बिकाश निर्माणका कामहरुकाे अवलोकन गर्दै आज भेरि नगरपालिकामा पुगेका हुन । कार्यक्रम बाेल्दै मन्त्री बस्नेतले भने जाजरकोट जिल्लालाई बिकाश निर...