Tiktok बन्द गर्न दूरसञ्चार प्राधिकरणले गर्याे निर्देशन
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन गरेकाे छ । मंगलबार प्राधिकरणले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
प्राधिकरणको निर्देशन,आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।
सुचना हेर्नुहाेस :
...