११ श्रावण २०८१, शनिबार

Tag: घटना बारे

मुगु सामुहिक हत्या बारे प्रारम्भिक अनुसन्धान, मृतककाे सव सदरमुकाम पुर्‍याइयकाे छ

मुगु सामुहिक हत्या बारे प्रारम्भिक अनुसन्धान, मृतककाे सव सदरमुकाम पुर्‍याइयकाे छ

Breaking News, राष्ट्रिय, समाचार
मुगु ।जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक  छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छाँयानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए । मृतास्थामा फेला पर्नेमा छाँयानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका छोरा रहर थिय। चारै जनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने भयकाे छ।अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारै जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन...