११ कार्तिक २०८१, आईतवार

Tag: ‘ग्याल्बो राजा’

तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते  बिशेष प्रदर्शन हुँदै

तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते बिशेष प्रदर्शन हुँदै

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र ‘ग्याल्बो राजा’को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ । सांस्कृतिक संस्थान ,राष्ट्रिय नाचघर जमलमा निर्देशक विनायक तामाङ निर्देशित तामाङ भाषाको चलचित्रको बिशेष प्रदर्शन गर्न लागिएको हो । कालिदेवी मिडिया हासउले संगीता तितुङको कथामा यो फिल्म निर्माण गरेको हो । फिल्ममा विनायक तामाङ, अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् । फिल्ममा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ । फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् । फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर भरेका छन् । ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब...