११ कार्तिक २०८१, आईतवार

Tag: कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

कान्तिपुर टोल विकास संस्थाको साधारण सभा सम्पन्न

Breaking News
ललितपुर / ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर टोल बिकास संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको गोलघरमा शनिबार सम्पन्न सभाले जितेन्द्र भण्डारीको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको बरिस्ठ उपाध्यक्षमा माया भण्डारी (पाण्डे )उपाध्यक्ष उमा नेपाल कोषाध्यक्ष षडानन्द साह सह कोषाध्यक्ष केपी सुवेदी सचिव पदम राज पौडेल सहसचिव सजना कर्माचार्यलाई चयन भएका हुन् । यसै गरी सदस्यहरुमा नारायण आचार्य,सजन श्रेष्ठ,सुनिता देवी महतो ,सरोज गौतम,उर्मिला कटुवाल ,दिल गुरूङ,परम कला साह,देव कुमार चौधरी,प्रविन आचार्य,सुमित्रा खनाल रहेका छन् । सल्लाहकारहरुमा विष्णु जोशी,रामप्रसाद भट्टराई,देवी प्रसाद गौतम,कृष्ण रेग्मी,जिवन पोख्रेल,सुवास पौडेल,हरि विश्वकर्मा,विनोद चन्द ,डिबी श्रेष्ठ,नन्द कुमारी गुरूङ सर्बसहमत चयन भएका हुन । विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन ...