२३ भाद्र २०८१, आईतवार

Tag: अरिङ्गालकाे टाेकाई बाट बालिका काे मृत्युु

जाजरकोटमा अरिङ्गालकाे टाेकाई बाट दुई बालिकाको ज्यान गयाे, एक घाईते

जाजरकोटमा अरिङ्गालकाे टाेकाई बाट दुई बालिकाको ज्यान गयाे, एक घाईते

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए। बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो।...