११ श्रावण २०८१, शनिबार

सिन्धुपाल्चोक केन्द्र बिन्दु भयर ५.० म्याग्निच्युडकाे भुकम्प गयाे

काठमाडौ :राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भयर आईतवार राति १०: २१ मा ५.०म्याग्निच्युटकाे भूकम्प गएको जानकारी दिएको छ ।यश अघि देशका पश्चिमी भागमा पटकपटक विभिन्न स्केलका भुकम्प गयका थिय ।र कार्तिक १७ गते राति जाजरकोट केन्द्र बिन्दु भयर गयकाे ६.७ रेक्टर स्केलकाे भुकम्पले भने थुप्रै धन जनकाे क्षति गरेकाे थियाे । त्यस पछि १७५ पटक साना-साना भुकम्पका धक्का महसुस गरियकाे थियाे ।