२३ भाद्र २०८१, आईतवार

आफ्नाे साँस्कृती जाेगाउन जुम्ली महिला भैलि खेल्दै

गिता कुमारी शाहि । जुम्ला  जुम्ला । कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्ला चन्दननाथ नगरपालिकाका महिलाहरुले आफ्नो परम्परागत साँस्कृतिलाई जाेगाईराख्न  पुसे अैाँसीलाई बिशेष पर्वका रुपमा मनाउँदै ठुलि भैलि खेल्दै गाउँ देखि सदरमुकाम सम्मा पुग्दछन ।यस  बर्ष पनि  ८ गते अैाँसी परेकाे र ९ गते देखि भैलि खेल्दै आयकाे वडा न ९ कि माला रावलले बताईन । हाम्राे सस्कृतिलाई जगेर्ना गर्नका लागि गित गाउदै, आफ्नाे पाेसाक सहित  जिल्ला भरि आज बिशेष रुपमा मनाईरहेकाे अर्कि महिला तारा बाेहराले बताईन ।