९ कार्तिक २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पुर्ण बहादुर हमालकाे निधन प्रति केन्द्रले श्रद्धाञ्जली ब्यक्त गरेकाे छ ।

शनिबार एक प्रेस वक्तव्य मार्फत दिवंगत हमाल प्रति श्रद्धाञ्जली ब्यक्त गरियकाे हाे।

केन्द्रका अध्यक्ष हस्त बहादुर के.सि.द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ ” बिश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकार संगठन, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण बहादुर हमालकाे निमाेनियाका कारण उपचारक्रममा २०८० साल माघ २ गते ६४ बर्षकाे उमेरमा अल्पआयुमै निधन भयकाे छ । उहाँ लामाे समय देखि बाथरोगले ग्रसित हुनुहुन्थ्यो उहाकाे मृत्युले हामी अत्यन्तै भावविह्वल भयका छाै ।

वक्तव्यमा भनियकाे छ -हाम्राे संगठन यश दुखद घडीमा बुवा पुर्ण प्रसाद हमाल प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शाेकसन्तब्द परिवार जनमा हार्दिक संमवेदना समेत ब्यक्त गर्द छ ।

प्रेस वक्तव्य: