११ पुष २०८०, बुधबार १४:१५December 27, 2023 by तुफान न्यूज जाजरकोट : जिल्लाको कुशे गाउँपालिका वडा न- ९ घर्तिगाउमा सुत्केरी युवतिको मृत्यु भयकाे छ । मंगलबार गाेठमा सुतिरहेकाे अवस्थामा राति चिसोको कारण ज्यान गयकाे बुझियकाे छ ।