काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल झापा जिल्ला सचिवालय सदस्य भिम लामाले पार्टी परित्याग गरि श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।
उनले गत शुक्रबार एक वक्तव्य जारी गर्दै भनेका छन ´२०६०/६१ सालमा तत्कालीन जनमाेर्चा नेपाल र त्यसकाे माउ पार्टी नेकपा एकता केन्द्र मसालकाे जिल्ला समितिमा गर्दै २०६४ सालमा नेकपा माओवादी संग पार्टी एकता गरि जिल्ला समितिमा काम गर्दै आयकाे र अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी काे सचिवालय कमिटिमा काम गर्दै आयकाे अवस्थामा पार्टी भित्र केन्द्रीयता र बाहुनबाद लादेकाेले यश पार्टीले क्रान्तिका कुरा गर्ने तर ब्यक्तिवादि गतिविधि गर्दै आयकाे आराेप लगायका छन्।`
माओवादी घटक भित्रका सम्पुर्ण पार्टी अबिस्वासका पार्टी भयकाले समरजंग नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नै अबकाे सच्चा र क्रान्तिकारी पार्टी भयकाेले आफू उक्त पार्टीमा प्रवेश गरेकाे बताय।`
प्रेस विज्ञप्ति यस्तो छ –