टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सम्पन्न
-माधव घिमिरे ‘अटल’
प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सुसम्पन्न भएको छ ।
पन्ध्र सदस्यीय समितिमा निवर्तमान अध्यक्ष थान...
