काठमाडौंका ग्रील तथा स्टील व्यवसायी एकताको पक्षमा, नेतृत्वलाई ‘संस्था जोगाउन’ सामूहिक आग्रह
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आठौं साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन समारोहमा संगठनभित्रको विवाद र एकताको आवश्यकता मुख्य विषय बनेको छ।
कार्यक्रमका सभापति तथा संघका अध्यक्ष सुनिल...
