१० बैशाख २०८२, बुधबार

Tag: Thulibabbu shrestha

उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान २०८१बाट ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ सम्मानित

उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान २०८१बाट ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ सम्मानित

समाचार
काठमाडौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान २०८१ सम्मानित सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लाई सम्मान गर्नु भएको हो । खरो र हक्की स्वभावका ठुलोबाबु श्रेष्ठ संघर्षको एक पर्याय पनि हुनुहुन्छ । स्पष्ट वत्ताको छवि निर्माण गर्नुभएको उहाँले ग्रील तथा स्टील उद्यमी व्यवसायी माझ उस्तै लोकप्रियता हासिल गर्नुभएको छ । आफु...