९ कार्तिक २०८१, शुक्रबार

Tag: tarkeswar nagar palika

तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम  सञ्चालन

तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

समाचार, स्वास्थ
काठमाडौं । नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा संचालन हुने भएको छ । २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुको लागिजेठ १३ देखि २६ सम्म पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुँदैछ । उक्त कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकाहरुलाई आइपीभी खोप लगाउने कार्यक्रम रहेको छ । पोलियो विरुद्ध आईपीभी खोप कार्यक्रमका लागि तारकेश्वर नगरपालिका ११ वटै वडामा ५५ वटा खोप केन्द्र रहने छन् । उक्त खोप केन्द्रबाट २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ । खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको छ । तारकेश्वरका वडाहरुमा...