३ मंसिर २०८२, बुधबार

Tag: Sushma mahara

वरिष्ठ सौन्दर्यविद् महरा द्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

वरिष्ठ सौन्दर्यविद् महरा द्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

समाचार
काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । शुभकामना ब्यक्त समेत गरिन । उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन । स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् । ...
वरिष्ठ सौन्दर्यविद महरा राष्ट्रिय उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित

वरिष्ठ सौन्दर्यविद महरा राष्ट्रिय उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित

समाचार
काठमाडौ । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ट सौन्दर्यविद् सुषमा महरा बर्षकै उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित भएकी छिन् । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच बरिष्ट सौन्दर्यविद् सुषमा महरालाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुनुहुन्छ । नेपालकै अग्रणी सौन्दर्य व...