१६ असार २०८२, सोमबार

Tag: Dinesh Thakrur

सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज दिनेश ठाकुर नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सर्वसम्मत चयन

सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज दिनेश ठाकुर नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सर्वसम्मत चयन

समाचार
काठमाडौं । नेपाल युवा क्लब बाँकेको अध्यक्षमा सारा खबरको लुम्बिनी प्रदेश ईन्चार्ज पत्रकार दिनेश ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । नेपाल युवा क्लबका केन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको प्रमुख आतिथ्यता तथा नेपाल युवा क्लब बाँकेका अध्यक्ष मुबसिर कैथुमको अध्यक्षतामा सम्पन्न भेलाले ईन्चार्ज ठाकुरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ठाकुरको अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएको छ । यस्तै उपाध्यक्षद्वयमा इमरान जसगर, मोहमद आमिन हल्वाई, सचिवमा जिना चलाउने, सहसचिवमा रिजवान कसगर, कोषाध्यक्षमा चेतराम यादबलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै बरिष्ठ सदस्यमा मोहमद साबान हल्वाई रहनु भएको छ भने ४ जनालाई नवनिर्वाचित कार्यसमितिले मनोनित गर्ने भएको केन्द्रिय अध्यक्ष हल्वाईले बताउनुभएको छ । ११ जनाको कार्यसमिति गठन गरिएको कमिटीले जिल्लाभरी क्लबको गठन गर्ने गरि जिम्मेवारी पाएको हल्वाईले बता...