९ कार्तिक २०८१, शुक्रबार

Tag: buddhachitta mala

इमान्दारलाई पिडित बनाएर बदमासी गर्नेहरूले चुरिफुरी गर्ने प्रवृत्तिलाई इंगित गर्ने एउटा उक्ति छः चोरलाई चौतारो, साधुलाई सूली !

इमान्दारलाई पिडित बनाएर बदमासी गर्नेहरूले चुरिफुरी गर्ने प्रवृत्तिलाई इंगित गर्ने एउटा उक्ति छः चोरलाई चौतारो, साधुलाई सूली !

समाचार
काठमाडौं । काभ्रेमा केही दिनअघि बुद्धचित्त मालाको रुख काटिएको घटनामा यही भएको छ । जो पिडित छ, उसलाई प्रहरीले पक्राउ गरेको छ । जसले बदमासी गरेको छ, उनीहरू निस्फिक्री चुरिफुरी गर्दै हिँडिरहेको छ । मालाको रुख काटेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेको मानबहादुर तामाङ ‘सिजन’ गत बर्ष मालामा ठगिएको व्यापारी हुन् । मालाको रुख काटेको आरोप लगाएर प्रहरीमा उजुरी दिने समीप त्रिपाठीहरू गत बर्ष सिजनको माला गायब पार्ने व्यक्तिहरू हुन् । गत बर्ष मानबहादुर तामाङले खरिद गरिसकेको २ करोड १३ लाख रुपैयाँको माला समीप त्रिपाठीले गायब पारेको थियो । त्यसबेला समीपलाई सहयोग गर्नेमा मालाको रुख मालिक शेरबहादुर तामाङ पनि थिए । आफूले खरिद गरिसकेको माला गायब पारेको भन्दै सिजनले प्रहरीमा उजुरी दिए पछि शेरबहादुर तामाङ पक्राउ परे भने समीप त्रिपाठी फरार भए । पछि जिल्ला अदालत भक्तपुरले तामाङ र त्रिपाठीलाई जनही ७५ ला...