१८ असार २०८२, बुधबार

Tag: Buchung Tamang

गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यक छ,” अध्यक्ष तामाङ

गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यक छ,” अध्यक्ष तामाङ

समाचार
रसुवा । आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत अठारौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। अध्यक्ष तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले आगामी वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दिगो वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताउनुभयो।   “गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यक छ,” अध्यक्ष तामाङले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।” उहाँले आगामी वर्षमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने र समावेशी तथा उत्तरदायी स्थानीय शासन प्रणालीलाई सुद...
आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ लाई ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ लाई ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’

समाचार
बैंकक – आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् । कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित बुचुङ तामाङको संक्षिप्त परिचय बुचुङ तामाङ् पेशाले राजनीतिकर्मी हुनहुन्छ । जो हाल बागमती प्रदेश, रसुवा जिल्ला स्थित आमा छोदोङ्मो गाउँपालिकाका अध्यक्ष समेत हुनु...