२७ असार २०८२, शुक्रबार

Tag: साइबर अपराध न्यूनिकरण

तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

शिक्षा
काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तनका निम्ती सहकार्य नेपालद्धारा शुक्रबार साइबर अपराध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १०का वडा सदस्य एवं कार्यपालिका सदस्य शान्ता थपलिया, कार्यपालिका सदस्य गिता परियार, वडासदस्य बाबुराम पौडेल, वडासदस्य रत्नमायाँ परियार, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अनिता मण्डल, मानसिंह धर्म मा।विका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु राजु रानाभाट, जीव प्रसाद गजुरेल, मान बहादुर महर्जन, वडा नं १० का सचिब स्वस्तीका कार्की, एश्वर्यनगर सेवा समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गृवाण केसी, बैद्धिक सनातन धर्म संरक्षण समाजका अध्यक्ष होमनाथ अधिकारी, समाजसेवीहरु श्री घले, बविता थापा, रिता राई वडा नं १० का कर्मचारीहरु सृजना महर्जन र शोभा राना लगायतको उपस...