१६ जेष्ठ २०८३, शनिबार

Tag: राष्ट्रिय परिक्षा बाेर्ड

२०७९ सालकाे एसईइ परिक्षा चैत्र १७ देखि हुने

२०७९ सालकाे एसईइ परिक्षा चैत्र १७ देखि हुने

शिक्षा, समाचार
१४ माघ, काठमाडौं । २०७९ सालकाे  माध्यामिक शिक्षा परीक्षा कक्षा १०काे  (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र सांस्कृत भाषा साहित्य  विषयको परीक्षा तोकिएको छ । अंग्रेजी र सांस्कृत भाषा साहित्य  विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । क्रममा अरु बिषयहरुकाे निर्धारित मिति र समयमा परिक्षा संचालन हुने बाेर्डले जनायकाे छ । परीक्षा तालिका हेर्नुहाेस :  ...