११ कार्तिक २०८१, आईतवार

Tag: राम नवमीमा सामाजिक अभियन्ताहरु अभिनन्दित

राम नवमीमा सामाजिक अभियन्ताहरु अभिनन्दित

राम नवमीमा सामाजिक अभियन्ताहरु अभिनन्दित

समाचार
काठमाडौं । मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्म जयन्ती राम नवमीको अवसरमा महर्षि दिपक प्रतिष्ठान काठमाडौंले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लब्धप्रतिष्ठित ब्यक्तीहरुलाई काठमाडौमा एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरेको छ । कार्यक्रममा धार्मिक अभियन्ता तथा लेखक डा. शास्त्रदत्त पन्त, विशाल नेपाल महाअभियानका संयोजक तथा ग्रेटर नेपालका डा. सुरेन्द्र ढकाल र चिकित्सा क्षेत्रमा विशिष्ठ योगादन पुर्याएका डा. मनोहरलाल श्रेष्ठलाई अभिनन्दन गरेको हो । समारोहमा श्री गोरखनाथ मठ मृगस्थलीका शिर्षनाथ महाराजले दोसल्ला र अभिनन्दनपत्रले सम्मान गर्नु भएको थियो । अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै महाराज शिर्षनाथले नेपालको आफ्नै किसिमको माटो सुहाउने शिक्षा र उत्पादनका लागि सबै पक्षले जोड दिई राष्टगुरु योगी नरहरिनाथको परिकल्पना र शिक्षाले मात्रै देशको समृद्धि हासिल हुने कुरामा जोड ...