११ श्रावण २०८१, शनिबार

Tag: यातायात मजदुर संगठन

यातायात मजदुर संगठन द्वारा यातायात मजदुरकाे आन्दोलनमा ऐक्यबद्धता

यातायात मजदुर संगठन द्वारा यातायात मजदुरकाे आन्दोलनमा ऐक्यबद्धता

पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
४ फाल्गुन काठमाडौँ : नेकपा (बहुमत) निकट यातायात मजदुर सङ्गठनले आन्दोलनरत यातायात मजदुरहरूको सङ्घर्षमा ऐक्यबद्धता जनाएको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ केन्द्रीय समितिले बुधबार प्रेस वक्तव्य जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । सङ्घका केन्द्रीय संयोजक कालीबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यातायात मजदुरहरूसँग सम्बन्धित प्रचलित नेपाल कानुन यातायात तथा सवारी व्यवस्था ऐन २०७३ र केही प्रावधानहरू मजदुरको रोजीरोटीविरुद्ध रहेको र मजदुर हितविरोधी तहले कानुनबमोजिम भन्दै धमाधम चालक अनुमतिपत्र निलम्बन र खारेजीको अभियान चलाएसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा फागुन १ गते काठमाडौँको बालाजुस्थित गोंगबु बसपार्कमा यातायात मजदुरहरूमाथि दमन भएको, झन्डै हताहतीको परिस्थिति उत्पन्न भएको र मजदुर हितविरोधी पक्षको मिलोमतोमा मजदुरहरूले न्यायपूर्ण रूपमा उ...