११ कार्तिक २०८१, आईतवार

Tag: पुस्कर खनाल

किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

समाचार
काठमाडौं । गुल्मी लामिडाँडा ५ का टोपलाल खनानलाइ बचाउन अमेरिकामा रहेका पुस्कर खनालले चलाएको अभियान मार्फत बिभिन्न व्यक्ति बाट २ लाख नगद जम्मागरि हस्तान्तरण गरिएको छ । बिगत ६ महिना देखि किड्नीमा समस्या आएपछि उनलाइ बिभिन्न ठाउँबाट सहयोग जुटाउन रकम उठाउने काम भैरहेको छ । आर्थिक अबस्था कमजोर भएकाले किड्नि दिने आफ्नै श्रीमती भएतापनि उपचारकोलागि पैसाको अभाब भएपछि (सुशिल) टोपलाल बचाउ अभियान सुरु गरिएको हो । संकलित रकम बैशाख १० गते पुस्कर खनालको आफ्नै निवास बाट हस्तान्तरण भएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेबि भिम प्रसाद खनाल , चुरामणि मरासिनि, आशिष भन्डारी, बबिशा खनाल , नम्कला खनाल, लगायतको उपस्थिति रहेको थियो । यो दुखमा साथ दिन सबैलाइ पिडितले आग्रह गरेका छन् भने सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन् । उनकि आफ्नै श्रीमतीले किड्नी दिने भए पछि उनको अब छिट्टै नै उपचार हुने भएको छ । पुस्...