११ कार्तिक २०८१, आईतवार

माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध काठमाडौंमा जन प्रदर्शन गरेकाे  छ ।

जन प्रदर्शन सुन्धारा बाट र्यालि,नारा जुलुस सहित भृकुटीमण्डपकाे प्रदर्शनीमार्गमा  पुगेर सभामा परिणत भएको छ ।

सभालाई पार्टी अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरूले  सम्बोधन गर्ने तयारीमा छ।

माओवादीकाे याे प्रदर्शन २०६४ साल यताकाे ठुलाे जन प्रदर्शन भयकाे बिश्लेषकहरुले बतायका छन । सत्ता बाहिर भय पछि नेकपा माओवादी केन्द्र ले यतिवेला देशै भरि संगठन बिस्तार र जन भेटघाट कार्यक्रमलाई तिब्रता दिईरहेकाे छ ।