३१ भाद्र २०८१, सोमबार

काठमाडौं देखि रसुवा उडेकाे हेलिकप्टर नुवाकोटकाे सिवपुरीमा दुर्घटना, ४ जना चिनिया नागरिक र १ नेपाली काे ज्यान गयाे ,

काठमाडौं :काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।