११ श्रावण २०८१, शनिबार

चार कम्युनिस्ट पार्टीद्वारा पत्रकार सम्मेलन ।

काठमाडौं : आगामि मंसिरमा हुने संघ र प्रदेशको चुनावलाई बहिष्कार र अवेज्ञा गर्ने उद्देश्यका साथ आज चार कम्युनिस्ट पार्टी काे संयुक्त पत्रकार सम्मेलन गरि गरि सार्वजनिक गरेका हुन ।
नेकपा ( बहुमत) , नेकपा क्रान्तिकारी माओवादी , नेकपा मशाल ,र माओवादी कम्युनिस्ट पार्टी का नेताहरुकाे सम्बाेधनमा काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे भवनमा कार्यक्रम सम्पन्न भयकाे थियाे ।