२०७९ आश्विन ६, बिहीवार by तुफान न्यूज जाजरकोट : नलगाड नगरपालिका दल्लि जाजरकोटमा आजदेखि प्राथमिक आँखा र कान उपचार केन्द्र स्थापना भयकाे छ ।