११ श्रावण २०८१, शनिबार

चैत अन्तिम साता जाउलाखेलमा “ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४” हुने

ललितपुर : यहि  चैत अन्तिम सातामा “मिड इन नेपाल थिम” सहित “ललितपुर इन्टरनेसनल टेृड एक्स्पाे २०२४” संचालन हुने भयकाे छ ।ललितपुर चेम्बर अफ कमर्सकाे आयाेजनामा  ललितपुर जिल्लाको जाउलाखेल स्थित फुटबल खेल मैदानमा चैत २२ देखि २६ गते सम्मा उक्त ईन्टरनेस्नल टेृृड एक्स्पाेमा “मिड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने भयकाे हाे ।ललितपुर चेम्बर अफ कमर्शले बुधबार  पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम काे सार्वजनिक गरेकाे छ । ललितपुर इन्टरनेस्नल टेृड एक्स्पाेमा :- नेपाल,भारत,पाकिस्तान,श्रृलंका,बंगलादेश,थाइल्यान्ड,टर्की ,मलेसिया र साउथ काेरिया लगायतका देशहरूमा उत्पादित विभिन्न बस्तुहरु तथा सामाग्री,माैलिक उत्पादन र सेवा सम्बन्धि सामानहरुकाे प्रदर्शन हुनेछन्।