११ श्रावण २०८१, शनिबार

जाजरकोटमा जीप दुर्घटना ६ जना घाइते

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका वडा न.५ कालिमाटीमा जिप दुर्घटना  भयकाे छ।

आईतवार ७:३० बजे नगरपालिकाकाे वडा न.५ र ७ काे बिचमा पर्ने  कालिमाटीमा रहेकाे बेलिब्रिज पुल नजिकै जिप दुर्घटना भयकाे हाे ।नलगाड नगरपालिका दल्लि बाट खलंगा सदरमुकाम जाँदै गरेकाे लु १ च ६०९७ नम्बरको जिपकाे ब्रेक फेल भयपछि  ओेरालाेमा दुर्घटना भयकाे र दुर्घटनामा परि नलगाड नगरपालिका वडा न ७ का अर्जुन बहादुर सिंह ,दिपा सिंह,लक्ष्मी सिंह , माेहन शाह,पुतलि सिंह , सुनिता सिंह, छक्क राज मल्ल घाइते भयका छन । घाइते २ जनालाई नलगाड हष्पिटल र ४ जनालाई नेपालगन्ज लिइयकाे छ , र जिप चालकलाई अनुसन्धानका लागि दल्लि प्रहरीले  नियन्त्रणमा लियकाे नलगाडबाट बिरेन्द्र पुनले जानकारी दिएका छन ।