२३ भाद्र २०८१, आईतवार

जाजरकोट भिरबाट खसेर एक युवाकाे मृत्युु

जाजरकोट ।कुशे गाउपालिका वडा न ८ जिन्ताला निवासि ३७ बर्षका युवा अमर ब सिहंकाे घाँस काट्न गयकाे वेला रुख नै उम्कियर भिरवाट लडेर मृत्यु भयकाे छ ।

शुक्रबार देखिकाे ३/४ दिनकाे लगातार  बर्षातको झरिले सताई गाई बस्तुलाई  विहान घासँ काट्न जादा गाउदेखि तलपट्टि छेडा जाने रोडको माथि घास काट्दा रुखनै उम्केर घटना स्थलमै मृत्यु भएकाे हाे ।

हाल घटनाको अध्यनका लागि ईलाका प्रहरी कार्यलय  पैंकबाट प्रहरी र स्थानीय बासिहरु त्यहा पुगि अनुसन्धान भईरहेकाे स्थानीय धन बहादुर सिंहले बताय ।