२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा :१७ महिनाकाे बालक छाेडेर एक महिला फरार

  ७ फाल्गुन जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न . ७ धनराशि गाँउ कि एक महिलाले १७ महिनाकाे नावालक छाेरा र ४ बर्षकि छाेरीलाई  छाेडेर शनिबार आफू फरार भयकि छिन ।

बारेकाेट गाउपालिका वडा न २  लिम्सा माईति घरमा बस्तै आयकि। २४ बर्षिया बिमला शाहि सिंहले साेहि पालिका वडा न ८ बस्ने काली बहादुर बाेहराले आफ्नी श्रीमती भगायर लगेकाे  पति राम कृष्ण सिंहले  ले बतायका छन ।

१७ महिनाकाे छाेरालाई साथमा लियर खाेजिकार्य र न्यायका  लागि पिडित सिंहले  सबैलाई आह्वान समेत गरेका छन अहिले सम्मा उनिहरु कहाँ  छन ? पत्ता नलागेको  ले सामाजिक संजाल फार्फत सबैलाई खाेजि कार्यकाे लागि अनुरोध गरेका छन । ४ बर्षकाे छाेरि पनि रहेकाे र उनिहरु रात भरि नसुति आमालाई खाेजिरहेकाे बुवा सिंहले बताय ।

सिंह नेकपा बिप्लव निकट अखिल क्रान्तिकारी का पुर्व सचिव र कुशे गाउँ समितिका सेक्रेटरी हुन । हाल कुनै पार्टीमा नभई स्वतन्त्र रुपमा आफू रहेकाे बताय । हाल उनिहरुले सामाजिक संजाल मार्फत संगै रहेकाे फाेटा सार्वजनिक गरेका छन ।

फाेटा :