११ श्रावण २०८१, शनिबार

कुशे गाउपालिका जाजरकोटमा प्रथम राष्ट्रपति शिल्ड र दाेश्राे अध्यक्ष कप हुने

जाजरकोट

कुशे गाउँ पालिका जाजरकोटमा प्रथम राष्ट्रपति रनिङ सिल्ड एंवम दाेश्राे अध्यक्ष कप हुने भयकाे छ ।

माघ २६ देखि २८ गते सम्म गाउपालिकाकाे वडा न ६ स्थित दुर्गा देबि माद्यामिक बिद्यालय भार्मामा हुने  उक्त कार्यक्रममा  विभिन्न खेलकुद हरु संचालन हुने छन ।कार्यक्रम उद्धघाटनका लागि  गाउपालिका ले सबैमा निम्तो गरेकाे छ ।