११ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) बाँकेकाे चाैथाे पुर्ण बैंठक सम्पन्न

बांके । नेपाल कम्युनिस्ट पार्टी बांकेकाे चाैथाे पुर्ण बैठक पार्टी का केन्द्रीय सचिवालय सदस्य दिपककाे विशेष उपस्थितिमा र बांके का सम्पूर्ण जिल्ला कमिटी काे सहभागी तामा सम्पन्न  भयकाे छ ।

बैठकले आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव पुर्ण रुपमा अवज्ञा र बहिष्कार गर्ने र आम जनसमुदायलाई अपिल गर्दै सम्पन्न भयकाे एक नेताले बताय ।