९ असार २०८२, सोमबार

मिन प्रकाश ओली र नविना खुइलीको स्वरमा तीज गीत “मायाका डल्ला” (भिडियो सहित)

काठमाडौं ।  गायक मिन प्रकाश ओली र गायिका , नविना सिलुवालको स्वरमा नयाँ तीज गीत ‘मायाका डल्ला’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

सो गीत जानकी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

सुमन ढकाल र मिन प्रकाश ओलीको शब्द रहेको गीतमा गायक ओलीकै संगीत रहेको छ । भिडियोमा सन्चिता बोलाखे बावुराम सुनार भुपेन्द्र डागी र रितु वस्नेतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका हुन् । दिपक गिरीको छायाँकन रहेको भिडियोमा मिन रावल को सम्पादन रहेको छ ।
गीतले आफ्ना प्रेमीप्रति गहिरो माया र आत्मीय भावना प्रस्तुत गरेको दाबी गायक ओलीले गरेका छन्। साथै लिप्त शब्दहरु बनि वल्ला र पल्ला भनि माया दिएको सर्जक बताउछन्।
पछिल्ला समय दर्शकले अलि मनोरन्जनात्कको रुपमा गीतलाइ नियालिरहेका छन्।

https://youtu.be/M_BfJ9hpcuQ