४ जेष्ठ २०८२, आईतवार १६:५८May 18, 2025 by तुफान न्यूज काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।