२८ फाल्गुन २०८१, बुधबार

दुई दिनको वर्षापछि काठमाडौंको तापक्रम वृद्धि

काठमाडौं । गत शुक्रबार र शनिबार भएको वर्षापछि काठमाडौंमा तापक्रम वृद्धि भएको छ भने मौसम पनि खुलेको छ ।

 

प्रदुषण कम भएको कारण काठमाडौं उपत्यका र आसपासमा देखिने हिमालहरु पनि सुन्दर देखिएका छन् ।