काठमाडौं। रुपन्देहीमा महिलाको हत्या गरेर शव परालको थुप्रोमा राखिएको अवस्थामा फेला परेको छ ।
सियारी गाउँपालिका–२ मा ४५ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको पहिचान खुलेको छैन । उनको टाउकोमा चोट देखिएको छ ।
प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको छ ।