२३ माघ २०८१, बुधबार

सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ

काठमाडौं । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।

 

उनलाई कुमारी सहकारी ठगी आरोपमा पक्राउ गरिएको हो ।

 

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।