२ कार्तिक २०८१, शुक्रबार

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह बिजयी भयका छन ।

५८० सदर मत मध्य शाहले ३६९ मत पाई बिजय भयका छन् ।निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत मात्रै पाएका छन् भने अर्का उम्मेदवार प्रकाश राेकायले ४ मत मात्र पायका छन ।

अन्तिम परिणाम जम्मा खसेको मत ६०४ मध्य सदर मत जम्मा ५८० थिय भने  २४ मत बदर भयका छन्।

उपाध्यक्ष पदका उम्मेदवार ,टेकराज पछाईले ३४२,दानसिंह परिवार ५९, र लाल बहादुर महतारा  १७६,मत प्राप्त गरेका छन ।

सचिवमा ,ध्रुव बहादुर शाही ४०६,रुद्र वहादुर शाही १६९,उपसचिवमा उज्जन बहादुर शाह ५६,तेज कुमार बि क ७७,धिरेन्द्र गिरी ५२,नारायण बहादुर शाह ३४,पद्मामा खड्का १५१,मेनका पछाई ९६,रमेश,कुमार शाही २६६,रविन्द्र राज शर्मा  ३०० र बखत बहादुर भण्डारी ३४ मत प्राप्त गरेका हुन।