जाजरकोट ।सामुदायिक बिद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारी हरुकाे पुर्ण सेवा सुबिधा सहित पेशागत स्थायित्वकाे बिषयक नेपाल सरकारकाे नीति तथा कार्यक्रमकाे बुदा नं.१२७मा उल्लेख भयकाे, तर नेपालसरकारकाेआ.व.२०८०/०८१काे बजेटमा नसमेटियकाेले परिषद्काे केन्द्रीय कार्यक्रम अनुसार नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोट समितिले जेठ २१ गते शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोट काे कार्यलयमा धर्ना दिने जनाएको छ ।
परिषदका जिल्ला अध्यक्ष नैन बहादुर रानाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सबै सामुदायिक बिद्यालयका वेतनमा रहेका कर्मचारी हरुलाई उक्त कार्यक्रम उपस्थितिका लागि आव्हान गरियकाे र कार्यक्रम २१देखि २६ गते सम्म रहने अध्यक्ष रानाले तुफान न्युज डटकमलाई जानकारी दिनुभयो ।
नेपाल सरकारले यथासक्य बजेटमा संशोधन गरि बिद्यालयका कर्मचारीहरुकाे सेवा सुविधामा सम्बाेधन गरियाेस र यदि नभयमा थप संघर्षका कार्यक्रम घाेषणा गर्ने परिषदले बतायकाे छ ।
जिल्ला परिषदकाे पत्र :
परिषद्को केन्द्रीय कार्यक्रम काे घाेषणा पत्र